×

NIC ASIA

निर्मला प्रकरणबारे सांसदलाई आईजीपीको जवाफ– कुखुरा चोर सधैं कुखुरा चोर मात्र रहँदैन

मंसिर २४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं– प्रहरी महानिरीक्षक(आईजीपी) सवेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले कुनै लापरवाही नगरेको बताएका छन् । प्रहरीले आफ्नो सामर्थ्यले भ्यायेसम्मको अनुसन्धान गरिरहेको खनालको दाबी थियो । 

Muktinath Bank

राष्ट्रिय सभाकाे दिगो विकास तथा सुसासन समितिमा सोमबार सांसदहरुको प्रश्नमा जवाफ दिँदै आइजीपी खनालले हत्यारा पत्ता लगाउन आफूहरु रातदिन खटिएको र निन्द्रासमेत नलाग्ने अवस्था रहेको बताए । ‘हत्यारा पत्ता लगाउन रातदिन खटिएका छौं, जसका कारण निन्द्रापनि नलाग्ने अवस्था छ’ आइजीपी खनालले भने,‘हाम्रो साथ्र्यले जति सकिन्छ त्यति गरिरहेका र्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्मला प्रकरणका विषयमा बाहिर अनुसन्धानलाई प्रभावित पर्ने गतिविधि भइरहेको भन्दै भन्दै उनले असन्तुष्टि पोखे । ‘बाहिर अनुसन्धानलाई प्रभावित पार्ने काम भइरहेका छन् त्यो नभइदिए हुन्थ्यो  ।’


Advertisment
Nabil box
Kumari

निर्मला प्रकरणको अनुसन्धानमा कसको दबाब छ भन्ने सांसदहरुको प्रश्नको आइजीपी खनालले प्रतिवाद गरे । ‘अनुसन्धानमा कसैको प्रेसर छैन, प्रेसरले प्रभावित पनि हुँदैन प्रहरी’ सांसदहरुको प्रश्नको जवाफमा आइजीपी खनालले भने । 

Vianet communication

अनुसन्धानमा के कति प्रगति भएको छ कहिले पत्ता लाग्छ ? भन्ने सांसदहरुको प्रश्नमा आईजीपी खनालले भने,‘अनुसन्धानमा डिस्टिङ्सन वा फस्र्ट डिभिजन आयो भन्न सकिँदैन पक्राउ परेपछि अभियुक्त एकैपटक सार्वजनिक हुन्छ ।’

आईजीपी खनालले अनुसन्धानको दायरा साँघुरिँदै गएको बताए ।

कुखुरा चोरलाई ल्याएर बलात्कारी भनेको ? भन्दै सांसदहरुले आईजीपी खनाललाई प्रश्न गरेका थिए ।  खनालले भने,‘कुखुरा चोर सधैं कुखरा चोर मात्र रहँदैन गलत मान्छेलाई ल्याएर प्रहरीले केही गर्ने छैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x