२८ असार २०८३, आइतबार

यातायात समितिलाई कम्पनीमा दर्ता गर्न तीन महिना समय थपियो

पुस १, २०७५
यातायात समितिलाई कम्पनीमा दर्ता गर्न तीन महिना समय थपियो

काठमाडौं– सरकारले कम्पनीमा दर्ता हुन बाँकी सार्वजनिक सवारीलाई थप तीन महिना समय दिएको छ । 
मंसिर मसान्तसम्मको समयसीमा तोकेको सरकारले व्यवसायीकै आग्रहमा फागुनसम्म समय बढाएको हो । 
बैशाखमा सार्वजनिक यातायातमा सिन्डिकेट हटाएको सरकारले कम्पनीमा दर्ता नभए पुस १ देखि गाडी चलाउन नदिने घोषणा गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्