०२ असार २०८३, मंगलबार

हिन्दूराष्ट्रका लागि कांग्रेस महासमितिका क-कसले गरे हस्ताक्षर ? [सूचीसहित]

हिन्दूराष्ट्रका लागि कांग्रेस महासमितिका क-कसले गरे हस्ताक्षर ? [सूचीसहित]

काठमाडौं – राजधानीमा आयोजित नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको माग गर्दै महासमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् ।

सिंहदरबार मूल ढोका अगाडि योगम्बर पार्टी प्यालेसमा आयोजना गरिएको महासमिति बैठकभित्र छिर्ने गेटमा ब्यानर टाँगेर हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाइएको हो ।

यी हुन्, हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर गर्ने कांग्रेस महासमिति सदस्यहरू :

salt training

कमेन्ट गर्नुहोस्