२३ असार २०८३, मंगलबार

एमालेको सभास्थल नजिकै शंकास्पद वस्तु भेटियो, डिस्पोजल टोली पठाइयो

कात्तिक २०, २०७४
एमालेको सभास्थल नजिकै शंकास्पद वस्तु भेटियो, डिस्पोजल टोली पठाइयो
काठमाडौं, २३ फागुन– नेकपा एमालले कार्यक्रम गर्ने भनिएको सप्तरीको राजविराज औधोगीक क्षेत्र नजिक मलेठ नहर चोकको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

रातो कपडामा बेरहेर राखिएको अबस्थामा शंकास्पद बस्तु फेला परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उदय प्रसाद तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।

शंकास्पद बस्तुभेटिएपछि प्रहरी र डिस्पोजल टोली त्यसतर्फ गएको छ । एमालेका नेता कार्यकर्ता जाने रुटमा सशंकास्पद वस्तु फेला परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्