३१ असार २०८३, बुधबार

तलब दोब्बर बनाउन डाक्टरको माग

कात्तिक २०, २०७४
तलब दोब्बर बनाउन डाक्टरको माग
काठमाडौं, २४ फागुन – नेपाल चिकित्सक संघले सरकारी डाक्टरहरुको साविकको पारिश्रमिक र सेवा सुविधा दोब्बर बनाउनुपर्ने माग गरेको खबर कान्तिपुरमा छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार चिकित्सकहरुको चितवनमा सम्पन्न विशेष बैठकले शतप्रतिशत तलब बृद्धिको माग गरिएको हो ।

संघले अस्पतालको ड्युटी समयबाहेक अन्य समयमा स्वास्थ्य मन्त्रालयअन्तर्गत काम गर्ने चिकित्सकहरुले निजी प्राक्टिस गर्न स्वीकृति पाउनुपर्ने समेत माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्