२२ असार २०८३, सोमबार

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ गाउँने बुद्धिकृष्ण लामिछाने रहेनन्

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ गाउँने बुद्धिकृष्ण लामिछाने रहेनन्

काठमाडौं – लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । 

लोकगायक लामिछानेको ६३ वर्षको उमेरमा भक्तपुरको चागुनारायणस्थित निवासमा निधन भएको हो । 

निमोनियाका कारण लामो समयदेखि बिरामी परेका लामिछानेको शुक्रवार दिउँसो निधन भएको हो । 

लामिछानेका ‘घाँस काट्ने खुर्केर आयो जोवान हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’ तथा ‘होस् गर है मायालु’ लगायतका गीत चर्चित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्