२६ जेठ २०८३, मंगलबार

प्याज खाँदा पत्थरीको समस्यामा पुग्छ फाइदा

प्याज खाँदा पत्थरीको समस्यामा पुग्छ फाइदा

स्वास्थ्यका हिसावमा प्याज खानु निकै फाइदाजनक छ । यसका केही फाइदा यसप्रकार छन् ।

प्याजलाई सलादका रूपमा खान सकिन्छ । यसको रस पिउँदा लुबाट जोगिन सकिन्छ । 

पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ । 

नियमित प्याज खाँदा पर्याप्त मात्रामा पाचन रस उत्पन्न हुन्छ, जसले गर्दा खानेकुरा राम्रोसँग पच्छ । 

शरीरको कुनै अंग सुन्निए अथवा पीडा भए प्याजको रस लगाउँदा सुन्निएको घट्नुका साथै पीडासमेत कम हुन्छ । 

काँचो प्याज खाँदा पत्थरीको समस्यामा समेत फाइदा मिल्छ ।

salt training

कमेन्ट गर्नुहोस्