२१ जेठ २०८३, बिहीबार

गैंडाको खाग सहित पक्राउ

गैंडाको खाग सहित पक्राउ

भक्तपुर-मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी बस्ने दोलखा शैलुङ गाउँपालिका-७ घर भएका ४४ वर्षीय रमेश खड्कालाई गैंडाको खाग १ थान सहित सोही ठाउँबाट शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र महानगरीय प्रहरी बृत्त ठिमीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खड्कालाई उक्त खाग सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्