2 shares
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङको तुलसीपुर उपमहानगरपालिकाले सोमबारदेखि शुरु गरेको कक्षा कोठामा एकदिने कार्यक्रमको पहिलो दिन तुलसीपुर– ७ को माबि कालाखोलामा विद्यार्थीलाई पढाउँदै । तस्वीर : दीपक बोहरा, लमही (दाङ),प्रदेश नं.५, रासस