१३ असार २०८३, शनिबार

ज्ञानेन्द्रको सक्रियताः पोखरामा ३८५ जनालाई भेटे !

पुस १८, २०७५
ज्ञानेन्द्रको सक्रियताः पोखरामा ३८५ जनालाई भेटे !

काठमाडौं– अङ्ग्रेजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न दलका ३सय ८५ जना नेतासँग सामूहिक भेट गरेको छन् । 

उनले रानजापा, नेपाली काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका भेट गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

भेटमा ज्ञानेन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिएका थिए । 

उनले केहीलाई हिन्दुधर्मको पक्षमा अघि बढ्न सुझाएको पनि समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्