०८ असार २०८३, सोमबार

डा. केसीसँगको सम्झैता अनुरुप चिकित्सा विधेयक आउनु पर्ने कांग्रेसको माग

डा. केसीसँगको सम्झैता अनुरुप चिकित्सा विधेयक आउनु पर्ने कांग्रेसको माग

काठमाडौं– बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य उससमितिको बैठक स्थगित एको छ । 

डा. गोविन्द केसीसँग भएको सम्झौता विपरित राष्ट्रिय चिकित्सा विधेयक आउन लागेको भन्दै विपक्षी नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाएपछि बैठक स्थगित भएको हो । 

बैठकमा कांग्रेस सांसदहरुले डा. केसीको माग अनुसार विधेयक आउनुपर्ने अडान राखृेका थिए भने सत्तापक्षका सांसदले संशोधनसहितको विधेयक पेश गर्दै पारित गराउन खोजेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्