३१ असार २०८३, बुधबार

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको पेसी ४४ पटक सर्यो

पुस १९, २०७५
गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको पेसी ४४ पटक सर्यो

काठमाडौं– पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा ४४ पटकसम्म पेसी तोकेर पनि स्थगित भएको छ । 

१० पटक हेर्न नभ्याउने र १८ पटक हेर्न नमिल्ने सूचीमा राखियो । यस्तै ७ पटक स्थगित, एक पटक प्रमाण झिकाउने र एक पटक हेर्दाहेर्दैमा राखियो । ७ पटक पेसीबाटै हटाइयो । पूर्वप्रधानन्यायाधीश दामोदारप्रसाद शर्माको पालादेखि हालसम्म यही क्रम चलिरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्