०३ असार २०८३, बुधबार

मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’

पुस १९, २०७५
मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’

काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा विधेयककमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ–संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरु सहमत भएका हुन् । 

निजीकरण र वेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरुको एक मत रहेको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्