१६ असार २०८३, मंगलबार

४ किलो सुनसहित तीन जना प्रहरीको फन्दामा

४ किलो सुनसहित तीन जना प्रहरीको फन्दामा

काठमाडौं– प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । बिहीबार राती धादिङको  गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यद्यपि उनीहरुको नाम सार्वजनिक गरिएको छैन । 
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्