०८ असार २०८३, सोमबार

शिक्षामा ५ अर्ब वैदेशिक अनुदान रोकियो

पुस २२, २०७५
शिक्षामा ५ अर्ब वैदेशिक अनुदान रोकियो

काठमाडौं– स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा ५ अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ ।

सर्सत अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा विवरण नपठाउँदा सहायता रोकिएको हो ।  

संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको हो ।

काम सकिएपछि मात्रै दाताहरुसँग भुक्तानी लिने गरी सम्झौता भएकोमा प्रगति विवरण नै नआएपछि दाताहरुले दाताहरुले रकम उपलब्ध नगराउने चेतावनी दिएको खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्