०३ असार २०८३, बुधबार

लाइसेन्सको माग दोब्बरले बढ्यो

पुस २२, २०७५
लाइसेन्सको माग दोब्बरले बढ्यो

काठमाडौँ–सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग दोब्बरले बृद्धि भएको छ । 
दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ, तिहार तथा छठका अवसरमा दुई महिना भन्दाबढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्