२४ जेठ २०८३, आइतबार

बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी– बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर शनिबार राति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो ।

राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्