१२ असार २०८३, शुक्रबार

समायोजनमा प्रदेश रोज्ने प्रहरीको एक ग्रेड बढुवा

माघ ८, २०७५
समायोजनमा प्रदेश रोज्ने प्रहरीको एक ग्रेड बढुवा

काठमाडौं– समायोजनमा  प्रदेश रोज्ने प्रहरीलाई एक ग्रेड बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–गृह मन्त्रालयले प्रहरीको समायोमजन विधेयक तयार गरी संसदमा पेश गर्न स्जीकृतिका लागि मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । 
मन्त्रिपरिषद्को निर्णयपछि विधेयकलाई कानुनी रुप दिन अबको केही दिनभित्रै संसद सचिवालयमा दर्ता गरिने तयारी रहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्