२८ जेठ २०८३, बिहीबार

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो, ४५ जना घाइते

कात्तिक २०, २०७४
जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो, ४५ जना घाइते

लोकान्तर संवाददाता
काठमाडौं, २६ फागुन –जाजरकोटमा आज साँझ भएको यात्रुबाहक दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । जाजरकोटका स्थानीय विकास अधिकारी रुद्र पण्डितका अनुसार दुर्घटनामा परी ४५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये १८ जनाको सनाखत भइसकेको उनले बताए । उनका अनुसार अहिले उद्दार कार्य सकिएको छ ।

दुर्घटनामा परी घाइतेहरूको जाजरकोट अस्पतालमा उपचार भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्