३० जेठ २०८३, शनिबार

कञ्चनपुर घटनाबारे गृहमन्त्री निधिले संसदमा सम्बोधन गर्ने

कात्तिक २०, २०७४
कञ्चनपुर घटनाबारे गृहमन्त्री निधिले संसदमा सम्बोधन गर्ने
काठमाडौं २७ फागुन – कञ्चनपुरमा भएको घटनाको बिषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संसदमा सम्बोधन गर्ने भएका छन् ।

लामो समयको अन्तरालपछि शुक्रवार बस्ने संसद बैठकमा गृहमन्त्री निधिले कञ्चनपुर घटनाको बिषयलाई लिएर सम्बोधन गर्न लागेका हुन् । यसअघि गृहमन्त्रालयले विज्ञप्ती प्रकाशित गरी घटना अत्यन्त्य दुखदायी र निन्दनीय भनेको छ ।

भारतीय सुरक्षा निकायले आवेशमा आएर भीड नियन्त्रण गर्न खोज्दा यस्तो अवस्था आएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्