२१ असार २०८३, आइतबार

सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाद्वारा नाराबाजी, संसद बहिष्कार

कात्तिक २०, २०७४
सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाद्वारा नाराबाजी, संसद बहिष्कार
काठमाडौं २७ फागुन– सप्तरीमा सोमवार भएको घटनाको बिरोधमा संघीय गठबन्धनमा आबद्ध मधेस केन्द्रीत दलहरुले शुक्रवार संसदको बैठक बहिस्कार गरेका छन् ।

बैठकको शुरुमै सभामुुखसँग समय लिएर संघीय समाजवादी फोरम नेपालका अशोक राई बोलेपछि मधेश केन्द्रीत दलका सांसदले नारावाजी गर्दै संसदको बैठक बहिस्कार गरेका हुन् ।

त्यसअघि संसदको बैठकमा बोल्दै संघीय समाजवादी फोरमका नेता राईले प्रशासनले बिरोधमा उत्रिएका मोर्चाका कार्यकर्तालाई ताकेरै टाउकोमा गोली हानेको आरोप लगाए । घटनाको छानबिन र दोषीमाथि कार्वाही गर्दै मोर्चाका सांसदहरु नाराबाजी गर्दै संसदकोे बैठक बहिस्कार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्