०२ साउन २०८३, शनिबार

सुन तोलामा एक सय रुपैयाँले बढ्यो

सुन तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौं– सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारमा सुन ६१ हजार ४ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन भने प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्