३१ असार २०८३, बुधबार

अमेरिकामा रेल कुदाउन ट्य्राकमा लगाइयो आगो !

अमेरिकामा रेल कुदाउन ट्य्राकमा लगाइयो आगो !

काठमाडौं — अमेरिकाको शिकागोमा अत्यधिक हिमपात भएर रेलवे ट्य्राकमा हिउँ जमेपछि लीग नटुक्रियोस् भनी आगो लगाइएको छ । 

शिकागोमा अहिले तापक्रम माइनस ५० डिग्री छ । त्यसले गर्दा सबै कुरा जमेको जस्तो स्थिति छ । 

ट्रेनको आवागमन कायम राख्नका लागि रेलवे विभागले मंगलवार विभिन्न स्थानमा आगो लगायो । 

विभागका अनुसार, यो आगो ग्यास हीटरबाट लगाइन्छ । ट्रेनसँगै चल्ने ग्यार हीटरले ट्य्राक तातो राख्छ । हिउँमा जमेर रेलवे ट्य्राक टुक्रिने सम्भावना हुन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्