२४ असार २०८३, बुधबार

विदेशमा मृत्यु भएका र अंगभंग हुनेलाई अब स्थानीय तहबाटै आर्थिक सहायता

फागुन ८, २०७५
विदेशमा मृत्यु भएका र अंगभंग हुनेलाई अब स्थानीय तहबाटै आर्थिक सहायता

काठमाडौं– सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अंगभंग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । 
आर्थिक सहायताका लागि राजधानी स्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्