२६ जेठ २०८३, मंगलबार

छात्राकाण्डमा मुछिएपछि त्रिविका सहायक डिन निलम्बित

छात्राकाण्डमा मुछिएपछि त्रिविका सहायक डिन निलम्बित

काठमाडौँ– केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको छ । 

आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । 
उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोपमा  प्रहरीले नियन्त्रणमा लिएपछि साहलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्