१३ असार २०८३, शनिबार

२० वर्षमा १९ प्रधानमन्त्री फेरिए, तर आएन मेलम्चीको पानी

फागुन १२, २०७५
२० वर्षमा १९ प्रधानमन्त्री फेरिए, तर आएन मेलम्चीको पानी

काठमाडौं–०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । 

सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ ।  आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्