२९ जेठ २०८३, शुक्रबार

अशोक दर्जी र एआर बुढाथोकीको गीत सुन्न दर्शकको भीड

फागुन २५, २०७५
अशोक दर्जी र एआर बुढाथोकीको गीत सुन्न दर्शकको भीड

बाजुरा- बडीमालिका कला केन्द्र बाजुराले आयोजना गरेको प्रथम बडीमालिका बृहत् सांस्कृतिक कार्यक्रममा बाल कलाकार एआर बुढाथोकी र अशोक दर्जी हेर्न आएका दर्शक । सांस्कतिक कार्यक्रम फागन २३ गतेबाट सुरु भएको हो ।

तस्वीर : प्रेम रौले, बाजुरा, (मार्तडी)रासस

salt training

कमेन्ट गर्नुहोस्