१६ असार २०८३, मंगलबार

साफ महिला च्याम्पियनशीपमा श्रीलंकासँग माल्दिभ्स पराजित

साफ महिला च्याम्पियनशीपमा श्रीलंकासँग माल्दिभ्स पराजित

विराटनगर-विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसपकाे श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ ।

शहिद रङ्गशालामा भएकाे प प्रतियाेगितामा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल हानेकाे हाे ।

खेलकाे दुबै गाेल श्रीलङ्काकाे तर्फबाट चलानीकुमारी ईकानायाकीले गरिन् । ३५ मिनेटमा पहिलाे गाेल गरेकी चलानीकुमारीले ५० मिनेटमा माल्दिभ्सका लागि अर्काे गाेल थपेकी थिईन् ।

माल्दिभ्सलाई हारकाे लागि चलानीदेबीकाे दाेश्राे गाेल नै निर्णायक बन्याे । तर पटक पटक पाएकाे माैका गुमाएकाे माल्दिभ्स गाेल गर्नबाट चुकेकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्