०३ असार २०८३, बुधबार

‘स्कुल ड्रेस’मै एसईई परीक्षा दिन पुगिन् करिश्मा मानन्धर [फाेटाेफिचर]

चैत १०, २०७५
‘स्कुल ड्रेस’मै एसईई परीक्षा दिन पुगिन् करिश्मा मानन्धर [फाेटाेफिचर]

काठमाडौं– नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । उनले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् ।

विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडाैं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिन उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् । 

 तस्वीरमा हेर्नुहाेस् करिश्माकाे एसईई-
 

salt training

कमेन्ट गर्नुहोस्