२१ असार २०८३, आइतबार

विमानस्थल तीन महिनासम्म दैनिक  १० घन्टा विमानस्थल बन्द

चैत १३, २०७५
विमानस्थल तीन महिनासम्म दैनिक  १० घन्टा विमानस्थल बन्द

काठमाडौं–दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । 

मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्