०८ साउन २०८३, शुक्रबार

विज्ञप्ति जारी गर्दै विप्लवले के भने ? [विज्ञप्तिसहित]

विज्ञप्ति जारी गर्दै विप्लवले के भने ? [विज्ञप्तिसहित]
फाइल फोटो

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पार्टीभित्र आन्तरिक विवाद चर्किएको भन्ने समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । 

बिहीवार पार्टी महासचिव विप्लव हस्ताक्षरित विज्ञप्तिमा क्रान्तिकारी आन्दोलन र नेताहरूप्रति नकारात्मक समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । 

नेपाली मिडियामा पार्टी प्रवक्ता प्रकाण्डले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएको थियो । प्रकाण्डबारे लगातार समाचार आएपछि विज्ञप्ति जारी गर्दै पार्टीविरुद्ध कपोलकल्पित समाचार प्रकाशन गरिनु पत्रकारिता नभएको बताएको हो । 

विज्ञप्ति हेर्नुहोस् : 

salt training

कमेन्ट गर्नुहोस्