१३ असार २०८३, शनिबार

१५ लाखको बन्दुककाण्डमा बोले प्रचण्डपुत्र प्रकाश

कात्तिक २०, २०७४
१५ लाखको बन्दुककाण्डमा बोले प्रचण्डपुत्र प्रकाश
काठमाडौं, ४ चैत– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री  पुष्प कमल दाहाल प्रचण्ड पुत्र प्रकाशले १५ लाख पर्ने अत्याधुनिक राइफल किनेको  भन्ने समाचार सार्वजनिक भएसँगै सोबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
सामाजिक सञ्जालमा ‘दुई तोला सुनका धनी प्रचण्डपुत्रको १५ लाखको बन्दुक किन्न सक्ने हैसियत भएको ' भन्नेसम्मको टिप्पणी भइरहेको बेला स्वयम् प्रकाश दाहालले आफ्नो बचाउ गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बन्दुक प्रकरणलाई प्रष्टाउँदै दाहालले सबै कानुनी प्रक्रिया पार गरेर आफूले २२ बोरको बन्दुक लिएको बताएका छन् ।
यद्यपी उनले आफूले लिएको बन्दुक १५ लाखको नभई सरकारलाई तिरेको राजस्वसहित १ लाख ५० हजार बराबरको भएको बताएका छन् ।
दाहालले फेसबुकमार्फत दिएको प्रष्टिकरण जस्ताको जस्तै

dahal

salt training

कमेन्ट गर्नुहोस्