१४ असार २०८३, आइतबार

किन रोक्का भएन बालुवाटारको जग्गा ?

बैशाख ६, २०७६
किन रोक्का भएन बालुवाटारको जग्गा ?

काठमाडौं–बालुवाटारको अतिक्रमित ११७ रोपनी जग्गा राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । 
मिसिल नभेटिएको र कुन–कुन कित्ता रोक्का राख्ने एकिङ गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिन जनाएको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्