२८ जेठ २०८३, बिहीबार

संसद कर्मचारीलाई फेरि भत्ता

बैशाख ८, २०७६
संसद कर्मचारीलाई फेरि भत्ता

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले पहिला बाँडिएको ३ करोड भत्ता रकम सम्बन्धित पक्षबाट असुल गर्न निर्देशन दिइरहेको बेला संसदले फेरि कर्मचारीलाई प्रोत्साहन भत्ता बाँड्ने तयारी गरिसकेको छ। 
अर्थमन्त्रालयको स्वीकृति नलिई यसअघि संसदले ३ करोड भन्दा बढी रकम कर्मचारीलाई प्रोत्साहन भत्ताका रुपमा बाँडेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्