०३ असार २०८३, बुधबार

३१ वर्ष कान्छीसँग विवाह गर्न खोज्ने प्रहरीको फन्दामा

बैशाख १३, २०७६
३१ वर्ष कान्छीसँग विवाह गर्न खोज्ने प्रहरीको फन्दामा

सिरहा– सिरहामा १९ वर्षीय युवती विवाह गर्न खोज्ने ५० वर्षीय पुरुष पक्राउ परेका छन् । 
१९ वर्षीया किशोरीसँग जनकपुरधामको रामजानकी मन्दिरमा बिहे गर्न खोज्दा प्रहरीले मण्डपबाटै उनीसहित ५ जनालाई पक्राउ गरेको हो । 
सिरहाको बरियारपट्टि गाउँपालिका ५ हरिपुरका ५० वर्षीय जीवेन्द्रनारायण यादवले सिरहाकै औरही गाउँपालिका ३ की १९ वर्षीया किशोरीसँग बिहे गर्न लागेका थिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्