०८ असार २०८३, सोमबार

सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा

बैशाख १८, २०७६
सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा
फाइल तस्बिर

९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर–अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौँदेपख व्यक्ति र संस्थाले कब्जा गरेका छन् ।
त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमी रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–प्रदेश २ की बहालवाला सांसद सीता गुरुङले पनि अमलेखगन्जमा रेलको संरचना अतिक्रमण गरेर घर बनाएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्