१२ असार २०८३, शुक्रबार

नदीको ५० रोपनी व्यक्तिको नाममा

बैशाख २०, २०७६
नदीको ५० रोपनी व्यक्तिको नाममा
फाइल तस्बिर

काठमाडौं–भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिको नाममा रजिष्ट्रेसन पास गराएको पाइएको छ । 
करीब ३५ वर्षअघि नदीले वहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिको नाममा कायम गरेको भेटिएको हो । 
ल्याण्ड पुलिङ गरी घडेरी बेच्दै आइरहेको मनोहरा जग्गा एकीकरण आयोजना कार्यालयले ल्याण्ड पुलिङका लागि पहल गर्दा यो तथ्य खुलेको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्