०२ साउन २०८३, शनिबार

सरकारको नीति तथा कार्यक्रम - आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास !

बैशाख २०, २०७६
सरकारको नीति तथा कार्यक्रम - आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास !

काठमाडौं - सरकारले आगामी आवमा इतिहासकै तीव्र आर्थिक विकास गर्ने दाबी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्‍मा पेश भइरहेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ- 'आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ ।  आगामी आर्थिक वर्ष इतिहासमै तीव्र आर्थिक विकास हुने इतिहास रच्नेछ ।'

आव २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपतिले भनेकी छन्- हरेक दिन एक कदम अगाडि बढ्ने सरकारी दृष्टिकोण छ ।

salt training

कमेन्ट गर्नुहोस्