०२ असार २०८३, मंगलबार

४ हजार घुससहित कम्प्यूटर अपरेटर अख्तियारको फन्दामा

बैशाख २४, २०७६
४ हजार घुससहित कम्प्यूटर अपरेटर अख्तियारको फन्दामा

काठमाडौं–ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्यूटर अपरेटरअशोक कुमार सिंहले ४ हजार घुससहित पक्राउ परेका छन् । 

नागरिकताको प्रमाणपत्र बनाउन सहज गराईदिए वापत घुस मागेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सो घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो । 

उनीबारे थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्