२४ जेठ २०८३, आइतबार

अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप

बैशाख २६, २०७६
अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थप
तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामालाई भेट्दै राजदूत कार्की: फाइल तश्वीर

काठमाडौं– सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल थप गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अर्का राजदूत नियुक्त नहुँदा सम्मको लागि कार्कीको कार्यकाल थपिएको जानकारी दिएका हुन् ।

२०७१ साल माघ ३ गते सरकारले कार्कीलाई अमेरिकाका लागि राजदूत सिफारिश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्