44 shares
हुम्ला- एक घण्टाको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोटमा शनिवार बिदाको दिन दाउरा बेच्न जाँदै स्कुल पढ्ने बालबालिका । तस्वीर : दाने बोहरा/रासस, हुम्ला