०३ असार २०८३, बुधबार

चट्याङ लागेर एक जनाको मृत्यु

बैशाख २९, २०७६
चट्याङ लागेर एक जनाको मृत्यु
फाइल फोटो

नुवाकोट- नुवाकोटको म्यागङ्ग गाउँपालिका- ४ मा शनिवार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ  ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्