
काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीषामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।