२३ जेठ २०८३, शनिबार

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं – शुक्रवार दिउँसो धादिङको कुम्पुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।

दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्