३१ असार २०८३, बुधबार

दार्जीलिङमा भाजपाका राजु विष्टको अग्रता

दार्जीलिङमा भाजपाका राजु विष्टको अग्रता

काठमाडौं – नेपालीभाषीहरू बस्ने पश्चिम बंगालको दार्जीलिङ निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार राजु विष्टले अग्रता लिएका छन् । उनी लगभग विजयी हुने स्थितिमा छन् ।

विष्टले ५९.०९ प्रतिशत मतका साथ लीड गरिरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तृणमूल कांग्रेसका अमर सिंह राई २५.२२ प्रतिशत मतका साथ निकै पछाडि छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्