०३ असार २०८३, बुधबार

विप्लवका सात कार्यकर्ता समातिए

विप्लवका सात कार्यकर्ता समातिए

काठमाडौँ - काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुको साथबाट खाली प्रेसर कुकर ७ सात थान बरामद गरिएको छ भने पार्टी सम्बन्धित १५ सयभन्दा बढी पर्चाहरु पनि बरामद गरिएको छ ।
प्रहरीका अनुसार राँके जुलुस निकाल्न तयार पारिएको अवस्थामा मसालहरु पनि बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्