दार्चुला- दार्चुलाका व्यास गाउँपालिकाका एक कृषक निगालोको सामग्रीबाट सुप्पा, पाङ्खो बुन्दै । गहुँ जौ राख्नका लागि निंगालोको चोयाबाट सुप्पा, पाङ्खो बुन्ने गरिन्छ । गाउँमा एउटा सुप्पो पाङ्खो बनुेबापत किसानले ३ सयदेखि ५ सय रुपैयाँसम्म पाउने गरेका छन् ।
तस्वीर : नरेन्द्रसिह कार्की/रासस