२१ असार २०८३, आइतबार

तीब्र गतिमा सवारी हाक्न प्रतिबन्ध, मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग

जेठ २१, २०७६
तीब्र गतिमा सवारी हाक्न प्रतिबन्ध, मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग

काठमाडौं–बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ । 

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले एक सातापछि तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही हुने जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्