२२ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले लिए मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

प्रधानमन्त्री ओलीले लिए मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मंगलवार बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका थिए ।

मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ । मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्