०६ साउन २०८३, बुधबार

नेकपा सचिवालय बैठक सकियो, जुटेन सहमति

नेकपा सचिवालय बैठक सकियो, जुटेन सहमति

काठमाडौं– नेताहरूको कार्यविभाजन र पार्टीका विभिन्न विभाग गठनमा सहमति जुट्न नसकेपछि सत्तारुढ नेकपाको बैठक भोलि मध्याह्नसम्मका लागि स्थगित भएको छ ।

प्रधामनन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठक भोलि मध्याह्न १२ बजे बस्नेगरी स्थगित भएको नेता झलनाथ खनालले जानकारी दिए ।

कार्यविभाजनमा छलफल भएपनि सहमति जुटिनसकेकाले भोलि मध्याह्न पुनः बैठक बस्ने खनालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्